२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लयमा फर्किदै घलेगाउँका घरबास

लमजुङ । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा पर्यटक आउन थालेका छन् । समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण सो स्थानका घरबासमा गर्मी लागेसँगै अहिले दैनिक ४०/५० पर्यटक आउन थालेका हुन् । जाडो बढेसँगै घरबास सुनसान थिए । ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव

अलैँची बिक्रीबाट रु २० करोड आम्दानी

लमजुङ । अलैँची दाना बिक्रीबाट यहाँका किसानले रु २० करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ

इतिहासमा साक्षी बन्दै पसगाउँमा ढुङ्गाको छानो

लमजुङ । कुनै बेला लमजुङवासीको सान र सपना हुन्थ्यो ढुङ्गाले कुँदेर घरमा छानो हाल्ने । कतिले खरको छानो छाउने गरेका

राष्ट्रिय प्रसारण लाइनमा दोर्दी कोरिडोरबाट ७२ मेगावाट बिजुली

लमजुङ । जलविद्युत् आयोजनाको हब बन्दै गएको लमजुङस्थित दोर्दी कोरिडोरबाट ७२ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ

लमजुङमा पृथ्वी सुब्बाले अग्रता बढाउदै

काठमाडौँ । लमजुङ निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का महासचिव

बेँसीसहर–चामे सडक स्तरोन्नति सुस्त गतिमा

लमजुङ । बेँसीसहर–चामे सडकको स्तरोन्नति कार्य यहाँ सुस्त गतिमा भइरहेको छ । बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर

पर्यटकको रोजाइ बन्दै अक्टोपस र बुङ झरना

लमजुङ । बेँसीसहर–चामे सडकमै सङ्लो पानी झर्झर् गर्दै झरिरहेको छहरा छ । एक सय मिटरभन्दा बढी उचाइबाट झरेको पानी सडकमै

आजदेखि माथिल्लो दोर्दी ‘ए’ को बिजुली परीक्षण सुरु

लमजुङ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ को उत्पादित बिजुली परीक्षण आजदेखि सुरु भएको छ । दोर्दी

मौसम खराब भएपछि अन्नपूर्ण पदमार्गबाट फर्किन थाले पर्यटक

लमजुङ । अन्नपूर्ण पदमार्गमा अलपत्र परेका पर्यटकहरु लमजुङतर्फ नै फर्किन थालेका छन् । मङ्गलबारदेखि निरन्तर वर्षा भएपछि मौसमी खराबका कारण

अपाङ्गतामैत्री छैनन् लमजुङका सरकारी भवन

लमजुङ । हरेक सरकारी कार्यालय, भवन र बाटो अपाङ्गतामैत्री हुनुपर्ने कानुनी प्रावधान रहे पनि जिल्लाका ती संरचना अझैसम्म अपाङ्गतामैत्री बन्न

लमजुङमा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

लमजुङ । प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । लमजुङ क्व्होँलासोथर गाउँपालिका–८ घाम्राङ घर भई हाल

लमजुङमा पौडी खेल्न क्रममा बेपत्ता रहेका शिक्षक मृत फेला

लमजुङ । मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन् । पोखरा महानरपालिका–३२

सुपर न्यादीको सुरुङ मार्ग ’ब्रेक थ्रु’

लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको जलविद्युत् आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’

पहिरासहित बिजुलीको पोल ढल्दा बेँसीशहर चामे सडक अवरुद्ध

लमजुङ । बाढी र पहिराका कारण बिजुलीको पोल ढल्दा लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडक अवरुद्ध भएको छ । उक्त

डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ । डुम्रे–बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको बाढी पहिराले गए रातिदेखि यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१

डुम्रे–बेँसीसहर सडक पुनः सञ्चालनमा

लमजुङ । अविरल वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ । देउरालीडाँडा पहिराले अवरुद्ध उक्त सडकअन्तर्गत बेँसीशहर

जीर्ण कारागारका कैदीबन्दीलाई गर्मी र उडुसको समस्या

लमजुङ । यहाँ जीर्ण बन्दै गरेको जिल्ला कारागारमा रहेका कैदीबन्दी गर्मी र उडुसको मारमा परेका छन् । बेँसीसहर नगरपालिका– ८

लमजुङमा मापदण्ड नपुगेका ३७ उद्योग खारेज

लमजुङ । जिल्लामा मापदण्ड नपुगेका ३७ घरेलु उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय लमजुङले खारेज गरेको छ । दर्ता गरेर

पहिराको जोखिममा लमजुङका बस्ती

लमजुङ । यहाँ बाढीपहिरोले जिल्लाका विभिन्न स्थानका वडा कार्यालय, विद्यालयदेखि बस्तीसमेत जोखिममा परेको छ । दोर्दी गाउँपालिका–७ को वडा कार्यालय,

लमजुङका अधिकांश उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण

लमजुङ । यहाँ गत स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदावरले चुनावी खर्च विवरण बुझाएका छैनन् । लमजुङमा रहेका आठ