२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

सिरहा। लहान नगरपालिका–१७ का ६० वर्षीय हरि सदा र उहाँकी ५८ वर्षीया श्रीमती सुकुमरिया सदाको संसार विस्तारै धमिलिँदै गएको थियो। झन्डै दुई वर्षदेखि आँखाको ज्योति कमजोर हुँदा दुवै जनाको जीवन अँध्यारोतिर धकेलिएको थियो । मनमा अस्पताल जाने रहर नभएको होइन, तर आर्थिक अभावले पाइला रोकिदिन्थ्यो । “आँखा नदेख्दा आफ्नै आँगनमा

वडा र स्वास्थ्य चौकी भवन निर्माण

स्वास्थ्य चौकीका प्रमुख अरविनकुमार चौधरीले चौकीको पुरानो अवस्थाबारे जानकारी दिँदै भन्नुभयो, “हामी एक कोठे जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएका

पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि

सिरहा । लहान नगरपालिका–२० स्थित मलहन्वाकी चन्द्रमाला सिंह २०४७ सालदेखि महिला स्वास्थ्य स्यवंसेविकाको भूमिकामा हुनुहुन्छ । गर्भवतीलाई नियमित स्वास्थ्य परीक्षण

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

सिरहा। र्मीले पठनपाठन प्रभावित हुन थालेपछि सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम लागु गरेको छ ।

सिरहाको राजदेवी मन्दिरमा वैशाखी मेला

सिरहा । सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी पञ्चावती मन्दिर परिसरमा आज वैशाखी मेला लागेको छ । मेला भर्न देशका विभिन्न

लहान नगरपालिकाद्वारा मोतियाबिन्दुको नि:शुल्क उपचार

सिरहा । लहान नगरपालिकाले नगरक्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई नि:शुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ ।

पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’

लहान । एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्रमा हिजोआज भने आन्तरिक

वास्तविक किसानको पहुँचमा पुग्दैन रासायनिक मल

सिरहाको लहान नगरपालिका वडा नं २३ का देवनारायण यादव यतिबेला गहुँ छर्ने तयारीमा हुनुहुन्छ ।

आफ्नो तलबभत्ताबाट मासिक राहत वितरण गर्ने

सिरहा । लहान नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख महेशप्रसाद चौधरीले आफ्नो तलबभत्तावापत आउने रकमबाट हरेक महिना दलित बस्तीमा राहत बाँड्ने घोषणा गर्नुभएको