७ असार २०८३, आईतवार
,
Latest
लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्याङ्जामा लागूऔषध सेवन गरी सवारी चलाउने ४ चालक पक्राउ

काठमाडाैँ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको चेकजाँचका क्रममा स्याङ्जामा लागूऔषध सेवन गरी सवारी साधन चलाउने ४ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले आइतबार दिउँसो करिब २:५० बजे पुतलीबजार नगरपालिका–१ स्थित सिद्धार्थ राजमार्गको बसपार्क क्षेत्रमा सवारी चालकहरूको परीक्षण