© 2023
रुपन्देही । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनको मतपरिणामअनुसार अन्यमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र महिलामा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका हुन् । बिष्णुकुमारी सापकोटाले ५४३५ मत भार प्राप्त गरेकी छिन् । विपक्षीमा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरिन्

बुटवल । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेले पहिला उम्मेदवारी दर्ता गराउने भएको छ । उम्मेदवारी दर्ता गराउन
काठमाडौँ । देशको पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम
लुम्बिनी । रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएका छन् । रुपन्देही, पाल्पा, नवलपरासी,

जानकी । लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो । द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री र जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री बन्नुभएको छ ।

प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, जसपा र जनमतका एक/एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्

लुम्बिनी प्रदेशसभाका ८ दलका ५२ र एक स्वतन्त्र गरी ५३ जना सांसदले उनलाई विश्वासको मत दिएका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

सत्ता गठबन्धनबाट ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित चौधरीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।

लुम्बिनी। बुटवल उपमहानगरपालिका–१२ निवासी दीनानाथ पोखरेल बिहानी हिँडाइमा निस्कनु हुन्छ । नियमित घरबाट करिब तीन किलोमिटर राजमार्ग उत्तरमा पर्ने जङ्गल

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गर्नुभएको छ ।

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सोमबार दोस्रोपटक विश्वासको मत लिँदैछन् । पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले

लुम्बिनी । आजदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी

लुम्बिनी प्रदेश सरकारबाट जनमत पार्टी पनि बाहिरिएको छ । यसअघि आजै नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएको थियो ।

आइतबार माओवादीका तीनै जना मन्त्रीहरुले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा पेश गरेका हुन्

नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यन्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री लीला गिरीको सिफारिसमा