२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संगीतबाट शान्तिको अभियान सुरु : मनमाया पंगेनीको गीत ‘लैजाचरी–शान्तिको धुन’…

काठमाडौं। संगीतमार्फत विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि सङ्गीत महाअभियान’ सुरु गरिएको छ। एभरेस्ट ग्यालरीको संयोजन तथा नेपाल टेलिकमको विशेष सहयोग र सहकार्यमा आइतबार काठमाडौंमा आयोजित समारोहमा हुलाक सेवा विभागकी महानिर्देशक तथा सर्जक मनमाया पंगेनी भट्टराईको नयाँ गीत ‘लैजाचरी–शान्तिको धुन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतमा मनमाया