२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
व्यवसायी लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरी निष्कर्ष

काठमाडौं । कार्तिक ११ मा काठमाडौँको लाजिम्पाटस्थित पानीपोखरीमा घरजग्गा व्यवसायी ३५ वर्षीय विक्रम लामामाथि आक्रमण भएको थियो । आपराधिक पृष्ठभूमिका व्यक्तिहरु प्रयोग गरेर उनीमाथि रड प्रहार गरिएको प्रहरीले निष्कर्ष निकालेको छ । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्ने लामामाथि चार जनाको समूहले मार्ने उद्देश्यसहित आक्रमण गरेको

खेलाडी सङ्घको अध्यक्षमा विक्रम लामा चयन

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)अन्तर्गत फुटबल खेलाडी सङ्घको अध्यक्षमा थ्रिस्टार क्लबका कप्तान विक्रम लामा चुनिनुभएको छ । खेलाडी