© 2023
मोरङ: कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहित गरी यस क्षेत्रमा आर्थिक गतिविधि चलायमान गर्न गर्ने उद्देश्यले आज बुधबारदेखि विराटनगरमा हुने ‘विराट ट्रेड एक्स्पो’ को सम्पूर्ण तयारी पूरा भएको छ । मोरङ उद्योग व्यापार सङ्घ विराटनगरको आयोजनामा हुने यो एक्स्पो यही पुस १७ गतेसम्म संचालन हुनेछ र यसको तयारी