२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न

पर्सा। औद्योगिक तथा व्यापारिक नगरी पर्सामा १४ हजार १५६ वटा प्रतिष्ठानमा आर्थिक गणना सकिएको छ । तथ्याङ्क समन्वय कार्यालय वीरगञ्जले यहाँका २३ हजार ३०० प्रतिष्ठानको आर्थिक गणना गर्ने लक्ष्य राखेकामा अहिलेसम्म ६१ प्रतिशत मात्रै आर्थिक गणना भएको जनाएको हो । तथ्याङ्क समन्वय कार्यालय वीरगञ्जका प्रमुख पुस्कर बिजुक्छेले पर्सामा रहेका ठूला