२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको…

काठमाडौँ। नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दीले समग्र पार्टी नै कमजोर बनेको भन्दै नेतृत्वलाई दम्भ त्यागेर एकताको बाटो रोज्न आग्रह गर्नुभएको छ । पार्टीभित्र पछिल्लो समय देखिएका असन्तुष्टि र समूहगत गतिविधिहरूलाई लिएर संस्थापन पक्षले ‘कारबाहीको डन्डा’ चलाउने तयारी गरिरहेको चर्चाका बीच बलायरले यस्तो प्रतिक्रिया

वीरबहादुर बलायरद्वारा कैलाली–४ बाट चुनाव नलड्ने घोषणा

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसको आधिकारिक टिकट पाएका प्रभावशाली नेता वीरबहादुर बलायरले चुनाव नलड्ने घोषणा गरेका छन्।