२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शंखमुल फिडर क्षेत्रमा आज ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाको शंखमुल फिडर अन्तर्गतका विभिन्न क्षेत्रमा आज करिब चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार शंखमुल फिडर अन्तर्गत पर्ने दोभान पुल, श्रीनगर मार्ग, बागमती बुद्ध बिहार, शंखमुल पुल आसपास, रोजबड स्कुल क्षेत्र, भृगु मार्ग तथा रुद्रमति मार्ग क्षेत्रमा आज बिहान ११