२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शहरी विकास विभागका महानिर्देशक बोहोराले निर्माण व्यवसायीलाई भनेः मूल्यवृद्धिलाई सम्बोधन…

काठमाडौं । निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिका कारण देखिएको समस्या समाधानका लागि सरकारले खरिद ऐन तथा नियमावलीअन्तर्गत आवश्यक गृहकार्य अघि बढाएको जनाएको छ । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहोरा ले निर्माण व्यवसायीहरूले काम रोकेर बुझाएको ज्ञापनपत्रपछि समस्या समाधानको प्रक्रिया धेरै अघि बढिसकेको भन्दै ढुक्क भएर काममा फर्किन