२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिला लिग : सङ्कटाको विजयी सुरुवात

काठमाडौँ। राजधानीमा आजदेखि सुरुआत भएको सहिद स्मारक एन्फा महिला लिग फुटबल प्रतियोगितामा सङ्कटा एफसीले न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै विजयी भएको छ । ललितपुरस्थित च्यासल रङ्गशालामा आज भएको खेलमा सङ्कटाले न्युरोड टिममाथि ४–० गोलको जित निकाल्दै विजयी भएको हो । सङ्कटाको जितमा विन थेइङ्गी टुन, लुसी होजे मोकाम्बी, सुक्रिया