२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री उद्धार कोषलाई सत्सङ्ग नेपालद्वारा १० लाख सहयोग

काठमाडौँ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सत्सङ्ग नेपालले रु १० लाख सहयोग उपलब्ध गराएको छ । राष्ट्रियसभा सदस्यसमेत रहनुभएका सत्सङ्ग नेपालका अध्यक्ष कृष्णप्रसाद सिटौलासहितको टोलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई उक्त सहायता रकम हस्तान्तरण गरेको हो । सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश