© 2023
काठमाडौं: मुलुकमा सहकारीहरुमा एकपछि अर्को संकट आइरहे पनि सपना बहुउद्देश्यीय सहकारी संस्था भने यसवर्ष नाफा कमाउन सफल भएको छ । सहकारीको आज राजधानीमा सम्पन्न २८औं वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा संस्थाले २ लाख ३१ हजार ३४२ रुपैयाँ नाफा गर्न सफल भएको उल्लेख छ जसमा २ करोड