२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुई वर्ष सकारात्मक बोलौँ,सोचौँ र लेखौँः सभामुख अर्याल

प्रतिनिधि सभाका नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले आफ्नो कार्यकालमा पूर्ण रूपमा निष्पक्ष, तटस्थ र मर्यादित ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शपथ ग्रहणपछि सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै सभामुख अर्यालले पदको गरिमा, तटस्थता र निष्पक्षताको मूल्यलाई आफूले गहिरोसँग आत्मसात् गरेको बताउनुभयो। उहाँले हालको प्रतिनिधि सभा २०८२ को विशेष निर्वाचनको