२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा नियमावली उल्लंघन नभएको सभामुखको स्पष्टीकरण

काठमाडाैँ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा नियमावली उल्लंघन नभएको स्पष्ट पार्नुभएको छ । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले नियमावली मिचिएको भन्दै आपत्ति जनाएपछि उहाँले यस्तो स्पष्टीकरण दिनुभएको हो । बैठकको शुरुमा विशेष समय लिँदै सांसद युवराज दुलालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ (१)

संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः…

काठमाडाैँ । सभामुख डोलप्रसाद अर्यालले संसद् केबल कानुन निर्माण गर्ने थलोमात्र नभई लोकतान्त्रिक मूल्यमान्यता, उत्तरदायित्व, संवाद, सहमति र राष्ट्रिय हितको

विदेशमा रहेका नेपाली स्वदेश फर्कन तयारी हुनुहोस् : सभामुख अर्याल

धादिङ। सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहनुभएका नेपालीलाई स्वदेश फर्कने आग्रह गर्नुभएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने

प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने, मिति तोक्ने आधार र अधिकार मैले…

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफू प्रधानमन्त्री बालेन्द्र साहलाई संसदको बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताउनुभएको छ

सभामुख अर्याल र प्रमुख सचेतकबीच छलफल, संसदलाई प्रभावकारी बनाउने विषयमा…

काठमाडाैँ । सभामुख डोलप्रसाद अर्यालले संसदको आउँदो अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गर्नुभएको

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर

काठमाडौँ।  सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहनुहुने सदस्यको नामावली हेरफेर गर्नुभएको छ । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा पूर्वसभामुखसँग छलफल गर्नुभएको छ । यही चैत २२ गते सभामुखमा

संसदीय समितिका सभापति चयनका लागि वैशाख ४ गते निर्वाचन हुने

सभामुख डोलप्रसाद अर्यालले शुक्रवारको बैठकमा प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम निर्वाचनको मिति र समय

सभामुखद्वारा बुढीगण्डकी आयोजनाबारे चासो

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो देखाउनुभएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र सो आयोजनाका प्रमुख