© 2023
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीमा निर्माणाधीन फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामको आज निरीक्षण गर्नुभएको छ । त्यस अवसरमा उहाँले आगामी दिनमा सरकारले आयोजनालाई विशेष प्राथमिकतामा राखेर बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री पोखरेलले भन्नुभयो, “फाप्ला आयोजनाको जग्गा प्राप्ति,