२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरसफाइ प्रवर्द्धन कार्यक्रम सञ्चालन पछि झाडापखाला हुने दरमा कमी

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा मानिसको स्वच्छता व्यवहारमा उल्लेखनीय सुधार आएको उल्लेख छ । स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा मदन उपाध्यायका अनुसार एक वर्षभित्र स्वच्छता व्यवहार दुई प्रतिशतबाट वृद्धि भइ ५३ प्रतिशत पुगेको