© 2023
काठमाडाैँ । नेकपा (एमाले)की सांसद पूजा चौधरीले सुकुम्बासी बस्तीहरु हटाउनुअघि वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । काठमाडौं उपत्यकाका सुकुम्बासीहरुको अवस्था अत्यन्त अव्यवस्थित रहेको बताउँदै खानपान, पिउने पानी र बालबालिकाको शिक्षासमेत प्रभावित भन्दै वैकल्पिक व्यवस्था नगरिकन बाँकी सुकुम्बासी बस्ती