२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अतिक्रमित जग्गा खाली गराउन काठमाडौं महानगरको सात दिने अल्टिमेटम

काठमाडौं । काठमाडौंमा अतिक्रमित जग्गा खाली गराउन काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सात दिने अल्टिमेटम दिएका छन् । आज सार्वजनिक सूचना जारी गर्दै अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएका हुन् । महानगरपालिका र उपत्यका विकास प्राधिकरणको गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णय अनुसार