© 2023
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ तथा प्रचलित कानुन बमोजिम उपलब्ध गराउनुपर्ने न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न सम्पूर्ण रोजगारदातामा अनुरोध गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी ऐन विपरित न्यूनतम पारिश्रमिक लगायतका सुविधाबाट वञ्चित गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने