२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सामुदायिक वनमाथि अंकुश लगाउने प्रयास भए आन्दोलन गर्छौंः अध्यक्ष भण्डारी

काठमाडाैँ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले सरकारले सामुदायिक वनमाथि कुनै प्रकारको अंकुश लगाउने वा अधिकार संकुचन गर्ने प्रयास गरेमा आन्दोलनमा उत्रिने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघको ३१ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सरकारले नीति तथा कार्यक्रममा सामुदायिक