२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

काठमाडाैँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । काठमाडौँबाट काँकडभित्तातर्फ आउँदै गरेको बा४ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा माइक्रोबसका चालक ललितपुर

सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’

माझकुभिण्डे । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा आजदेखि तीनदिने जुनार महोत्सव सुरु भएको छ । बागमती प्रदेशका

सिन्धुलीका सुन जस्ता जुनार–फोटो फिचर

काठमाडौँ–धुलिखेल– सिन्धुली– बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको मुख्य कोसेली जुनार नै बन्दै गएको छ ।

सिन्धुलीमा सवारी दुर्घटनाः दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने चार जना

जहाँ गर्मी भुल्न आउँछन् तराईवासी…

कमलामाई । तराईमा यतिबेला उखरमाउलो गर्मी छ । सिन्धुलीमा शीतलताको कमी छैन । नीलो आकाशको छानोमुनि उभिँदा सेतो बादलको घुम्टाले

सिन्धुलीका युवा व्यावसायिक ड्रागन खेतीतर्फ आकर्षित

कमलामाई । बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिनाअनुसारको पैसा भेटिन्छ । टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देश–विदेश भौँतारिरहनु

सिन्धुलीमा प्याराग्लाइडिङ सुरु

कमलामाई । सिन्धुलीमा पहिलो पटक व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको छ । यही साउन २२ गतेदेखि प्याराग्लाडिङ नियमित सञ्चालनमा आएको हो

सिन्धुलीमा सर्पको टोकाईबाट एक जनाको मृत्यु

काठमाडौँ । सिन्धुलीमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयको अनुसार दुधौली नगरपालिका–१० कुर्था की ६२ वर्षीया

सिन्धुलीमा ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको

सिन्धुलीमा सर्पले डसेर दुई बालकको मृत्यु

सिन्धुली । सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

कमलामाई । सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार

सिन्धुलीमा चक्कु प्रहार गर्ने चार पक्राउ

सिन्धुली । तिनपाटन गाउँपालिका– ५ थाक्लेडाँडाको जङ्गलमा एक ब्यक्तिलाई चक्कु प्रहार गरी घाइते बनाउनेमध्ये चार जनालाई प्रहीले पक्राउ गरेको छ

सिन्धुलीमा कार दुर्घटना हुँदा दुईको मृत्यु, एक गम्भीर घाइते

कमलामाई । सिन्धुलीमा आज बिहान भएको कार दुर्घटना दुईको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सधैँ हात्तीको डर

कमलामाई । सिन्धुलीको दूधौली नगरपालिका-३ तल्लो खुट्टेपानीमा शनिबार बिहान जङ्गली हात्तीले रामपरीदेवी सोनारको पसल घर भत्कायो । सुतिरहेका सोनार दम्पती

सामुदायिक होमस्टेले लोभ्यायो पर्यटक

सिन्धुली । पूर्वमा सेल्फी डाँडा, डाँडामाथिको बुट्टेदार पर्खालको कभर लगाएर एक पोज फोटो खिच्न मन लाग्छ । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी,

मकै बेचेरै जीविकोपार्जन

कमलामाई । जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ । ‘आउनुहोस् हजुर, मकै खानुहोस् रसिलो, पोषिलो, दुधिलो

सिन्धुलीमा बस दुर्घटना, ५ जनाको मृत्यु

ओखलढुंगाबाट काठमाडौं आउदै गरेको बा २ खा ६५९६ नम्बरको बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सीप बेच्ने बजार अभाव

कमलामाई । सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरवत्ती कुमर ९दनुवार० सँग मान्द्रो बनाउने सीप छ । बनाएको मान्द्रो बिक्री गर्ने बजार

सिन्धुलीमा किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ

कमलामाई । बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहँेलपुर भएका छन् । किसान र

कमलामाई मन्दिरको उत्पत्तिस्थलको पर्यटन प्रवद्र्धनमा जोड

सिन्धुली । कमलामाई नगरपालिकाले कमलामाई मन्दिरको उत्पत्तिस्थल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न उच्च प्राथमिकता दिने भएको छ । प्रचार प्रसारको अभावले