२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको…

चितवन । एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन् । गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए ।

सिमलताल दुर्घटना: कार्यदलले ११ दिनमा पनि सकेन काम, थप सात…

सिमलताल दुर्घटनाको अध्ययन गर्न बनेको कार्यदलले तोकिएको समयभित्र काम गर्न नसकेपछि सरकारसँग म्याद थपको लागि अनुरोध गरेको छ ।

सिमलताल दुर्घटना: २३ जनाको शव फेला, नौँ जनाको सनाखत हुन…

भरतपुरको सिमलतालमा दुई वटा यात्रुवाहक बस त्रिशूलीमा खस्दा बेपत्ता भएका २३ जनाको शव भेटिएको छ ।

सिमलताल दुर्घटनाः १७ शव फेला, नौको पहिचान,नवलपुरमा आज थप चार…

सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ शव फेला परेका सशस्त्र प्रहरी बल

सिमलताल दुर्घटनामा तीन यात्रुको पहिचान, आज तेस्रो दिन पनि खोजी…

काठमाडौं । चितवनको सीमलतालमा पहिरोले दुई वटा बस बगाउँदा हराइरहेका यात्रुमध्ये अहिलेसम्म तीन जनाको मात्र शव फेला परेको छ ।