© 2023
सिरह। बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि सिरहामा सबै तयारी पूरा भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटाइसकिएको छ । सिरहाका मुख्य निर्वाचन अधिकृत डा श्रीप्रकाश उप्रेतीका अनुसार चार निर्वाचन क्षेत्रअन्तर्गत २२३ स्थायी र एक अस्थायी गरी २२४ मतदानस्थल तथा ५३१ स्थायी र