२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिरहाको गोलबजार–६ वडा कार्यालय आफ्नै भवनबाट सेवा सुरु

काठमाडाैँ । सिरहाको गोलबजार नगरपालिका–६ नम्बर वडा कार्यालयले अब आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ। लामो समयदेखि भाडाको घरबाट प्रशासनिक कार्य सञ्चालन गर्दै आएको वडा कार्यालयले सोमबारदेखि नयाँ भवनबाट नियमित सेवा दिन थालेको हो। नगरपालिकाको ५० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवनको सोमबार एक कार्यक्रमबीच नगर प्रमुख श्यामकुमार