२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँ–२ मा रास्वपाका केसीको अग्रता

काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार सुनिल केसीले एक हजार ६४६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शान्ति न्यौपानेले बताउनुभयो । यसैगरी, नेपाली कांग्रेसका कविर शर्माले ८४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेलले ६२८ मत प्राप्त गर्नुभएको छ ।

मौद्रिक नीति सकारात्मक छः अध्यक्ष केसी

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष रहेका सुनिल केसीले मौद्रिक नीति सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ