२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग

बर्लिन। जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले आइतबार इरानका समकक्षी अब्बास अराघचीसँगको टेलिफोन वार्तामा ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न माग गर्नुभएको छ । फोनवार्तामा उहाँले इरानलाई आणविक हतियार कार्यक्रम त्याग्न पनि सुझाब दिनुभएको जर्मनीको विदेश मन्त्रालयले जानकारी गराएको छ। “मैले उहाँसँग जर्मनी अमेरिका–इरानबिच वार्तामार्फत् युद्ध अन्त्यको समाधानको पक्षमा दृढ रहेको बताएको छु,”