२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बेलबारी । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा पर्नुभएको थियो ।

झापामा हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु

दमक । जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी झापाको दमक नगरपालिका–१ कि महिलाको मृत्यु भएको छ । यही साउन ११

हात्तीको आक्रमणबाट भारतमा ३ जनाको मृत्यु, ३० घाइते

‘स्थानीय व्यक्तिले पटाका फालेपछि दुई हात्तीहरू आपसमा लडाइँ गर्न थाले, जसको कारण पर्खालको एक भाग भत्कियो । केही मानिस त्यसको

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जङ्गल नजिक हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बनियानी । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई

झापामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दो

बनियानी । पछिल्लो पाँच वर्षयता झापामा पछिल्लो समय हात्तीको आक्रणमबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष

सिरहामा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

जनकपुरधाम । सिरहामा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका-३ मुसहर्नियाका २२ वर्षीय देवप्रसाद सदाको हात्तीको

मोरङको मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पसे

उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन् । हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर