२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्ला। हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ । एक्कासी असिनापानी परेपछि खसेको पहिराले विद्यालय भवन सहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पु¥याएको चङ्खेली –५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिनुभयो । चङ्खेली –५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका