© 2023
काठमाडौं । सरकारले समयमै खरिद प्रक्रिया अगाडि नबढाउँदा हेपाटाइटिस बी खोप, टीड्याप खोप, एन्टि–स्नेक भेनम लगायतका अत्यावश्यक खोप तथा औषधिको अभाब भएको छ । पटक पटक यी खोपहरुको अभाव हुँदा बिरामीहरू गम्भीर समस्यामा परिरहेका छन् र केही अवस्थामा उपचार नपाएर ज्यानसमेत गुमाउनुपर्ने अवस्था देखिएको छ। विश्वव्यापी मूल्यवृद्धिका कारण दररेट समायोजनको