भक्तपुर । भक्तपुर न्यातपोल (पाँचतल्ले) मन्दिरस्थित क्यूरियो पसलमा हस्तकलाका सामग्री बिक्रीका लागि राखिएका छन् । कोभिड– १९ का कारण लकडाउन भएदेखि पसलमा व्यापार प्रायः ठप्प भएकाले यस प्रकारको व्यवसाय सङ्कटमा परेको छ ।