९ असार २०८३, मंगलवार
,
Latest
गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति सेनेगललाई पराजित गर्दै नर्वे विश्वकपको नकआउट चरणमा एम्बाप्पेको दुई गोलमा फ्रान्स नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिसीको विरोध गर्दै राप्रपा सडकमा (फोटोफिचर)



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भातृ संगठनहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेका छन्। एमसीसीको विवादास्पद र राष्ट्रहित विपरीतका प्रावधान खारेजीको माग गर्दै राप्रपाको भातृ संगठनहरुले काठमाडौंमा प्रदर्शन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो।

सरकारले आजको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेपनि सत्तारुढ गठबन्धनबीच अन्तिम समयमा सहमति हुन नसक्दा कार्यसुचीमै एमसीसी अटाएको थिएन। अर्को बैठक ६ गते शुक्रबार बस्नेगरी आजको संसद स्थगित भएको छ।