९ असार २०८३, मंगलवार
,
Latest
गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति सेनेगललाई पराजित गर्दै नर्वे विश्वकपको नकआउट चरणमा एम्बाप्पेको दुई गोलमा फ्रान्स नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको छ ।

रवि लामिछाने गृहमन्त्री भएपछि केही सकारात्मक कामको सुरुवात गरेका छन् । उनले प्रहरी परिचालनलाई प्रभावकारी बनाएका छन् भने सेवामा समेत सुधार भएको छ ।

यस्तै, उपप्रधान एवं गृहमन्त्रीको कार्यकालको एकसय दिन पुगेको अवसरमा गृह मन्त्रालयले ‘एक्सन एण्ड कन्ट्रोल’ रुम सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयमा स्थापित रुमले प्रदेशगत सूचना र गुनासो संकलन, विश्लेषण र समाधानका लागि तत्काल पहल गर्नेछ। सर्वसाधारणले टेलिफोन, इमेल आदिमार्फत कन्ट्रोल रुपमा सूचना दिन सक्नेछन् ।

तस्बिर :रासस

यस्तो छ पूर्णपाठः

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/06/100-days-Progress.pdf” title=”100 days Progress”]