२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

उल्भ्समाथी बर्नलीको जित



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिगमा सोमबार रातिको  एस्ली बार्नस र क्रिस उडको गोलमा बर्नलीले उल्भ्सलाई २–१ ले हरायो । यससँगै बर्नली रेलिगेसन क्षेत्र छाड्न सफल रह्यो ।

टर्फ मुरमा ११ औं स्थानमा रहेको उल्भ्समाथि प्राप्त जितपछि बर्नलीको अपराजित यात्रा चार खेलसम्म पुगेको छ । टोली १३ अंकसहित १६ औं स्थानमा उक्लेको छ ।

आर्सनलको तुलनामा एक खेल कम खेलेर बर्नली उसको पछाडि रह्यो । उल्भ्सका लागि फाबियो सिल्भाले एक गोल फर्काए ।