२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकोमोटिभ मस्कोमाथी म्युनिखको जित



अ+ अ-

लन्डन । बुधबार युरोपेली च्याम्पियन्स लिगमा समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले लोकोमोटिभ मस्कोलाई २–० ले हराएको छ । यस्तै एटलेटिको म्याड्रिडले दोस्रो चरणमा स्थान सुरक्षित गर्न साल्सबर्गलाई २–० ले हरायो ।

समूह ‘सी’ मा म्यानचेस्टर सिटीले मार्सेलाई ३–० र पोर्टोले ओलम्पियाकोजलाई २–० ले हराएका छन् । सिटी र पोर्टो यसअघि नै नकआउट चरण पुगिसकेका छन् । समूह ‘डी’ मा लिभरपुल र मिडट्जल्यान्डले १–१ को बराबरी खेले । यस्तै एटलान्टाले आयाक्सलाई १–० ले हरायो ।

यो जितपछि एटलान्टा पनि नकआउट चरण पुग्न सफल रह्यो ।