१९ असार २०८३, शुक्रबार
,
Latest
आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमण ह्वात्तै बढ्न थालेपछि स्थानीयले नै बन्द गरे कलंकी क्षेत्रका पसल



अ+ अ-

काठमाडौं । कोरोना संक्रमित बढ्न थालेपछि स्थानीय बासिन्दाको सक्रियतामा काठमाडौंको कलंकी क्षेत्रमा पसलहरु बन्द गरिएका छन् । बिहिबार बिहानैदेखि सो क्षेत्रका अत्यावश्यक बाहेकका पसल, होटल, रेष्टुरेन्टलगायतलाई बन्द गरिएको हो ।

कोरोना संक्रमण ह्वात्तै बढ्न थालेपछि स्थानीयले वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा स्थानीय बासिन्दाले बन्द गराएका हुन् । 

सो क्षेत्रमा हालसम्म २५ भन्दा बढि संक्रमित भेटिएका छन् । प्रशासनले अत्यावश्यक काम बाहेकमा हिंडडुल नगर्न पनि अनुरोध गरेको छ ।