१ असार २०८३, सोमबार
,
Latest
भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् बैठक बुधबार बस्नेगरी सर्यो



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार बस्नेगरी सरेको छ ।

विपक्षीको निरन्तर अवरोधका कारण बस्न नसकेको संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको हो ।

आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलागरी सुरु भएको थियो । तर, विपक्षीहरूको अवरोधकाबीच बैठक बस्न सकेन ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको मागसहित विपक्षी दलहरुले सदन अवरुद्ध गर्दै आएका छन् ।