३ असार २०८३, बुधबार
,
Latest
सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेलको गुनासो : ‘स्पोन्सरशिप पाउन ठूलो संघर्ष गर्नुपर्‍यो’ विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने नेपाल वायुसेवा निगमलाई उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको छः पर्यटनमन्त्री पौडेल प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडैः मुख्यमन्त्री कार्की सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन पूर्वाधार विकास सरकारको प्राथमिकताः पर्यटनमन्त्री यार्सागुम्बा र हिमाली जडीबुटी प्रवद्र्धनमा सरकारी पहल नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान व्यवसायीलाई ‘थुन्ने’ संस्कृतिको अन्त्य हुनुपर्छः चेम्बर अध्यक्ष अग्रवाल पाठ्यक्रमलाई समयसापेक्ष बनाइन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन



अ+ अ-

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जेु’ को खेलमा लियोनेल मेस्सीले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै अर्जेन्टिनालाई ३–० को बलियो अग्रता दिलाएका छन्।

मेसीले १७औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ६०औँ मिनेटमा दोस्रो गोल थपे। त्यसपछि ७६औँ मिनेटमा पुनः गोल गर्दै उनले ह्याट्रिक पूरा गरे।

छैटौं पटक विश्वकप खेलेका मेस्सीले पहिलो ह्याट्रिक बनाएका हुन्। यससँगै उनले  विश्वकपमा १६ गोल गर्दै सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन्। यसअघि  जर्मनीका मिरोस्लाभ क्लोसले १६ गोल बनाएर रेकर्ड राखेका थिए।