११ असार २०८३, बिहीबार
,
Latest
देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गर्नुभएको छ।

राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार संघीय संसदको प्रतिनिधि सभाबाट पारित भई प्रमाणीकरणका लागि पेश गरिएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो।

विज्ञप्तिमा राष्ट्रपति पौडेलले २०८३ साल असार ११ गते विधेयक प्रमाणीकरण गर्नुभएको उल्लेख गरिएको छ।

विधेयक प्रमाणीकरण भएसँगै वैकल्पिक स्रोतमार्फत विकास वित्त परिचालनसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ।