९ असार २०८३, मंगलवार
,
Latest
सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ औं साग: बक्सिङ खेलाडी छनोट भदौ अन्तिममा



अ+ अ-

काठमाडौं । नेपाल बक्सिङ संघले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा सहभागिता जनाउने खेलाडीको अन्तिम छनोट भदौ २९ देखि ३१ सम्म गर्ने निर्णय गरेको छ ।

सागको लागि बक्सिङ खेलाडीको फाइनल छनोट लगनखेलस्थित आर्मीको तालिम केन्द्रमा सञ्चालन हुनेछ । छनोटमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम, दोस्रो र तृतीय हुने खेलाडी सहभागिता जनाउन पाउने छन् ।