२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडीले किचेर एकको मृत्यु



अ+ अ-

मुगु। सुर्खेतबाट मुगु आउँदै गरेको बसले किचेर एकजना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगुको सोरु गाँउपालिका २ नचार स्थाीयी ठेगाना भएका वर्ष १८ का लोकजन शाही रहेका छन् ।

शाहीलाई सिद्धपाईला यातायात प्रालीको भे१ज ७९६ नम्बरको बसले हिजो राति अन्दाजी ९ बजेपछि कनकासुन्दरी गाँउपालिकाको रोकावाडा भन्ने ठाउँमा किचेको हो ।

लगत्तै उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिए पनि उपचारको क्रममा उनको मृत्यु भएको छ ।मृतक यात्रुको लासलाई अहिले कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमै राखिएको छ ।




भर्खरै