२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुगल अरेटिङ सिस्टमकाे एन्ड्रोइड अर्काे महिनादेखि नयाँ नाममा



अ+ अ-

गुगलको अपरेटिङ सिस्टम एन्ड्रोइडको विशेषता के भने यसको हरेक संस्करणमा अनेक नाम राखिएका छन् र ती सबै नाम कुनै न कुनै चकलेटबाट लिइएको छ  ।

अर्को महिना गुगलले आफ्नो अपरेटिङ सिस्टमको नयाँ संस्करणको घोषणा गर्दैछ र यसै वर्षदेखि यो अपरेटिङ सिस्टम प्रयोगकर्ताले चलाउन पाउनेछन् ।

तर, गुगलले भने ब्लगपोस्ट जारी गर्दै नाममा रहेको रमाइलो नरहने संकेत गरेको छ । ‘एन्ड्रोइड ए’ बाट सुरु भएको नाम यात्रामा अबको पालो अंग्रेजी अक्षरको ‘क्यू’ को हो । तर, अब भने एन्ड्रोइडको नाम चकलेटबाट नभएर अरू नै राख्ने गुगलले ब्लगमार्फत जानकारी गराएको छ ।




भर्खरै