२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्साको पटेर्वासुगौलीमा २८८ किलो गाँजा र चरेस बरामद



अ+ अ-

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ देउरियाबाट २८३ किलो गाँजा र ५ किलो चरेश बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र सशस्त्र प्रहरी बेस पोखरियाको टोलीले मकवानपुरतिरबाट गाँजा ल्याइ देउरियास्थित घरहरुमा लागूऔषध गाँजा र चरेश लुकाएर राखिएको भन्ने सूचनाको आधारमा गएको छाप मारेको थियो ।

स्थानीय फुसन माझीको घरबाट १५ किलो गाँजा, चरेश ५ किलो र माझीको घरभन्दा केही पर रहेको नालाबाट २६८ किलो गाजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

त्यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।




भर्खरै