३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्काे आलोचना पछि नेकपा बैठकमा बालुवाटार जग्गा प्रकरणले पायो प्रवेश



अ+ अ-

काठमाडौं । लगातारको चर्काे आलोचना पछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बालुवाटारको ललिता निवासको जग्गाको बिषयले प्रवेश पाएको छ ।

सरकारको नीति तथा कार्यक्रमबारे सुझाव दिन आज बसेको बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले बालुवाटारस्थित ललिताविनास परिसरमा रहेको जग्गा कानुन अनुसार खरिद गरेको वा नगरेको बारेमा छलफल भएको हो ।

पूर्वसचिव शारदा त्रितालको नेतृत्वमा गठित आयोगले महासचिव पौडेलले किनेको आठ आना जग्गा सरकारी भएको बताएको छ। उक्त आयोगको प्रतिवेदन अनुसार नै मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि उक्त जग्गा रोक्का राखिएको भूमि सुधार मन्त्री पद्मा अर्यालले बताएकी छिन् ।




भर्खरै