३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री श्वेता खड्का अस्पताल भर्ना, ट्युमर रहेको खुलासा



अ+ अ-

काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई अस्पताल भर्ना गरिएको छ । चलचित्र ‘हेलो जीन्दगी’को छायांकनका लागि लण्डन पुगेकी खड्कालाई च्युँडोबाट तल्लो तथा घाँटीको माथिल्लो भागमा ट्यूमर भएपछि अस्पताल भर्ना गरिएको हो ।

परिवार स्रोतका अनुसार अस्पताल भर्ना गरिएपछि उनमा ट्युमर रहेको पत्ता लाग्योको थियो । अहिले उनले भारतको दिल्ली आएर शल्यक्रिया गराएकी छन् ।

अभिनेत्री श्वेताले आफ्नो सामाजिक सञ्जालमा भावनात्मक पोष्ट शेयर गर्दै लेखेकी छिन् लण्डन गएको केही दिनपछि असह्य पीडा भयो । तत्कालका लागि ठूलो समस्या नरहे पनि भविष्यमा यसले गम्भीर अवस्था ल्याउन सक्ने भनेपछि दिल्ली आएर उपचार गराएकी छु । डाक्टरलाई देखाउँदा ह्याकुलोमा ट्युमर रहेको बताए र त्यसलाई हटाउनु पर्ने भने । मैले फेरि एकपटक जीन्दगीको भयानक अवस्थामाथि जित हाँसिल गरेकी छु ।’

अन्त्यमा उनले लेखिकी छिन्, यस घटनाबाट जीन्दगी अनिश्चित रहेछ भन्ने पाठ सिके। ‘हेलो जीन्दगी’ चलचित्र टिमसँग माफी चाहन्छु किनकी मैले काम गर्न सकिन ।




भर्खरै