२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा सिफारिस भएका पाँच जना न्यायाधीशको सुनुवाइ प्रक्रिया सुरु



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका पाँच जनाको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

सुनुवाइ प्रक्रिया अगाडि बढाउनका लागि संघीय संसद् संसदीय सुनुवाइ समितिको बैठक बिहीबार साढे ११ बजे बैठक बस्दैछ । समिति सचिवालयका अनुसार आजको बैठकले पाँचै जना प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्नेछ ।

यही चैत १८ गते बसेको न्याय परिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरेको थियो ।
सिफारिस हुनेहरुमा पूर्व महान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी र वकिल मनोजकुमार शर्मा रहेका छन् ।

त्यस्तै प्रगतिशील खेमाबाट फुयाँल र शर्मा तथा लोकतान्त्रिक खेमाबाट रेग्मी सिफारिस भएका हुन् ।