२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने सांसद देखेर लज्जित छु : भीष्मराज आङदेम्बे प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ? एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली प्रधानमन्त्रीको स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको अवरोध कायमै श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री मोदीले कर्मचारीको खुट्टा धोएपछि…



अ+ अ-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उत्तर प्रदेशको प्रयागराजमा पाँच सफाई कर्मचारीको खुट्टा धोएपछि उनीहरुलाई कुम्भ मेलामा विशेष योगदानका लागि सम्मानित गरेका छन् ।

कुनै प्रधानमन्त्री यस्तो गरेको यो पहिलो घटना हो । खुट्टा धोएपछि मोदीले भने, ‘सफाई कर्मचारीको मैले चरण धोएर मैले बन्दना गरेँ, त्यो पल म जीवनभरी बिर्सने छैन ।’

‘उनीहरुको आशिर्वाद, स्नेह, तपाईंहरु सबैको आशिर्वाद, तपाईंहरु सबैको स्नेह ममाथि यसरी नै रहिरहोस् । यसरी नै म तपाईंहरुको सेवा गर्छु, यही कामना छ,’ उनले थपे ।

मोदीले यी कर्मचारीहरुकै परिश्रमले यसपटक कुम्भको पहिचान स्वच्छ कुम्भको रुपमा भएको छ । एजेन्सी




भर्खरै