२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातौं दिन पनि वीर अस्पतालमा कर्मचारी युनियनको धर्ना



अ+ अ-

काठमाडँ । कर्मचारीको नियुक्तिको बिषयलाई आज सातौं  दिन पनि वीर अस्पतालका आधिकारिक कर्मचारी युनियनले अस्पताल परिसरमा धर्ना दिएको छ ।

आधिकारिक कर्मचारी युनियनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) पदाधिकारीविहीन भएको १९६ दिन भइसक्दा पनि नियुक्ति नगरिएको भन्दै मंगलवार पनि अस्पताल परिसरमा धर्ना दिएका छन् ।

उक्त माग पूरा नभएसम्म उक्त धर्ना कार्यक्रम जारी रहने वीर अस्पतालका आधिकारिक कर्मचारी युनियनका सचिव दीपक मुडवरीले बताए ।




भर्खरै