२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहराईन र ओमनमा दूताबास खुल्ने भो



अ+ अ-

खाडी मुलुकको ओमन र बहराइनमा नेपाली दूतावास खुल्ने भएको छ । दुवै मुलुकमा दूतावास खोल्न परराष्ट्र मन्त्रालयबाट ती देशका लागि दुई कार्यवहाक राजदूत गइसकेका छन् ।

ओमनका लागि नेपाली कार्यवहाक राजदूत उपसचिव झवीन्द्र प्रसाद अर्याल ओमनको राजधानी मस्कट पुगिसक्नु भएको छ । बहराइनका लागि कावा राजदूत उपसचिव दुबसु छेत्रीले मन्त्रालयबाट रमाना लिइसक्नु भएको छ ।  बाबुराम भट्टराई प्रधानमन्त्री हुदा ओमानको राजधानी मस्कट र बहराइनको मनामा मा नेपाली दूतावास स्थापना गर्ने निर्णय भएको थियो ।